lundi 23 novembre 2015

Jate Dhunga Ilam

Jatedhunga is natuaral heritage of Danabari VDC-8, Ilam
इलामको दानाबारी–८ स्थित जाँतेढुङ्गा सामुदायिक वन क्षेत्रभित्र रहेको जाँतो जस्तै ढुङ्गा । ऐतिहासिक महत्वको यस ढुङ्गाको संरक्षण गर्नका लागि यहाँका बासिन्दा ‘जाँते ढुङ्गा संरक्षण समिति’ गठन गरि प्रचारप्रसरामा लागिपरेका छन् । 
तस्विर: राम योङ्हाङ

Aucun commentaire:

Enregistrer un commentaire

Disqus Shortname

Ad Inside Post

Comments system